मनै लोभ्याउने गाउँका घर (फोटोफिचर)

काठमाडाैं । रामेछाप, गोकुलगंगा गाउँपालिकाका परम्परागत घरहरू । केही वर्ष अघिसम्म बाक्लै रूपमा देखिने यस्ता परम्परागत घरहरू बिस्तारै पातलिन थालेका छन् । गाउँमा कमेरो र रातोमाटोले पोतिएका घरहरू लोप हुन थालेका छन्। हाल यहाँ कंक्रिटका पक्की घर बनाउने लहर चलिरहेको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया