आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

दोषी अगाडि अगाडि सरकार पछाडि पछाडि (फोटो फिचर)

बाँकेकी निर्मला कुर्मीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा गरेको आन्दोलन । आज कुर्मीको न्यायका लागि विशाल प्रदर्शन गरेको छ ।