सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा कमल शाह नियुक्त

कैलाली- सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आजै नेपाली कांग्रेसका संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख जोशीले सुदूरपश्चिम प्रदेश सभाको सचिवालयबाट मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएर बहुमत गुमाएको जानकारी पत्र दिएसँगै रावलले राजीनामा पत्र समेत बुझाएका थिए । लगत्तै आजै मुख्यमन्त्रीमा शाहलाई नियुक्त गरिएको छ ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया