कोहीलाई विमानस्थलबाट बाहिरीन हतार, कोहीलाई प्रवेशद्वार मर्मत गर्न (फोटो फिचर)

काठमाडौँ : काठमाडौँ उपत्यकासहित देशका अधिकांश जिल्लामा कोभिड–१९ को संक्रमण बढिरहेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा आगामी बैशाख २९ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ । आन्तरिक हवाइ उडानहरु आजबाट नै बन्द भए ।
अन्तर्राष्ट्रि उडान पनि बिहीबारदेखि बन्द हुँदैछ । त्यसैले यात्रुहरु हतार हतार बिहीबारभित्रै उडान भर्ने गरी टिकट काटिरहेका छन् । त्यसो त निषेधाज्ञाकै मौका पारेर काठमाडौँको न्यूरोडमा रहेको प्रवेद्वार पनि मर्मत सुरु गरिएको छ । सडकमा भने प्रहरी चेकजाँच झनै कडा बनाइएको छ ।
बिहीबारदेखि अन्तर्राष्ट्रिय उडानहरू बन्द हुँदैछ । त्यसैले यात्रुहरू अग्रिम टिकट काटिरहेका छन् ।
निषेधाज्ञाको मौका छोपेर काठमाडाैँकाे न्युरोडको प्रवेशद्वार मर्मत गर्दै कामदार ।
४ काठमाडौँमा निषेधाज्ञा जारी भएपछि सडकमा सवारी चेकजाँच गर्दै प्रहरी ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_DT6YbyroVG_iuuhvzev9hvr7eegysbqghq2uhssowxvqgxjf6pbs1u8qdv3indmr4zpk1vi.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया