नेपाल भारतसँग पराजित

काठमाडौँ- साफ यू-१७ महिला च्याम्पियनसीप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।
बंगलादेशको ढाकामा सोमबार भएको खेलमा भारतले नेपाललाई ४-१ गोल अन्तरले पराजित गरेको हो । भारतका लागि शिल्जी शाजीले ह्याट्रिक पूरा गर्दा पूजाले एक गोल गरिन् । नेपालका लागि वर्षा ओलीले एक गोल गरिन् ।
जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया