थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै

काठमाडौँ- प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ।
दशरथ रंगशाललामा खेल साँझ ६ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।
नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले पराजित गरेको थियो भने लाओससँग पराजित भएर आएको भुटान नेपालसँग प्रतिस्पर्धा गर्दैछ ।
पछिल्लो पटक भुटानले नेपालसँग सन २०१९ मा भएको १३ औँ दक्षिण एसियाली सागमा प्रतिस्पर्धा गरेको थियो।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया