कलकताले २ करोड ८ लाख भारुमा भित्र्यायो जासन रोय
काठमाडौँ- कलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि इंग्ल्यान्डका ब्याट्सम्यान जासन रोयलाई भित्र्याएको छ । कलकताले जासोनलाई २ करोड ८ लाख भारतीय रुपैयाँमा भित्र्याएको आईपीएलले जनाएको छ
घाइते भएपछि श्रेयस ऐयरले प्रतियोगिता गुमाउनुका साथै बंगलादेशका अलराउन्डर सकिब अल हसनले नखेल्ने जनाएपछि कलकताले जासनलाई भित्र्याएको हो ।
जासनले २०२१ मा सनराइजर्स हैदराबादका लागि खेल्दै पाँच खेलमा १ सय ५० रन बनाएका थिए । ३२ वर्षीय जासनले इंग्ल्यान्डका लागि ६४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दै १ हजार ५ सय २२ रन जोडेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया