सचिन तेन्दुलकरका छोरा अर्जुनकाे आईपीएलमा डेब्यू

काठमाडौँ- पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यू गरेका छन् ।
वाङ्खेडे स्टेडियममा कलकता नाइट राइडर्सविरुद्ध मुम्बई इन्डियन्सका लागि अर्जुनले डेब्यू गरेका हुन् । मुम्बईका कप्तान रोहित शर्माले अर्जुनलाई ‘डेब्यू क्याप’ लगाएका थिए ।
यससँगै आईपीएल खेल्ने सचिन-अर्जुन पहिलो बुवा-छोराको जोडी बनेका छन् । सचिनले पनि मुम्बई इन्डियन्सका लागि आईपीएल खेल्ने गरेका थिए ।
अर्जुनलाई मुम्बईले गत सिजन पनि टिममा राखेपनि कुनै पनि खेलमा मौका दिएको थिएन ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया