बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

देवचुली नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौं – नवलपरासीको बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। बैशाख १७ गतेबाट सुरु हुने निःशुल्क लोकसेवा तयारी कक्षाका लागि नगरपालिकाले दरखास्त दिएकालाई उपस्थित हुन आह्वान गरेको हो । 

नगरपालिकाले गत वर्षको माघ २५ मा सूचना प्रकाशित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सन्चालनक लागि दर्खास्त आह्वान गरेको थियो । 

 

यस्तो छ सूचना