चितवन-२ मा रविले कटाए १० हजार मत
भरतपुर- चितवन-२ मा आइतबार भएको उपनिर्वाचनको ताजा मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।
ताजा परिणाम अनुसार घण्टी चिह्नलाई १०१३० मत प्राप्त भएको छ । लामिछानेलाई पछ्याउँदै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ३३५७ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई ३१६८ मत प्राप्त भएको छ ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया