मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

एसिसी प्रिमियर कप : आज ओमान–साउदी अरब, युएई र बहराइनबीच भिड्‌दै

काठमाडौँ- एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । 

कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युइई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ।  

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।