त्रिवि मैदानमा पुनः वर्षा, राेकियाे नेपाल र कुवेतबीचकाे खेल

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल पुनः वर्षाका कारण प्रभावित बनेको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्धको सेमिफाइनलमा खेलमा कुवेतले २ सय ८१ रनको लक्ष्य पछ्याइरहँदा पुनः पानी परेको हो । कुवेतले ६ विकेट गुमाइसकेको छ ।
करण केसीले ५ तथा सोमपाल कामीले १ विकेट लिएका छन् ।
यसअघि वर्षाले खेल प्रभावित हुँदा ४२ ओभरको खेल खेलाइने तय भएको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया