ओमान र कुवेतको खेल वर्षाका कारण रोकियो

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि ओमान र कुवेतबीच जारी खेल वर्षाले प्रभावित बनेको छ ।
त्रिवि क्रिकेट मैदानमा ओमानले १ सय ३१ रनको लक्ष्य पछ्याइरहँदा वर्षा सुरु भएपछि खेल प्रभावित बनेको हो । ओमानले ६ ओभरमा ४१ रन बनाएर खेल्दै गर्दा वर्षा सुरु भएको हो ।
ओमानका लागि जतिन्दर सिंहले २६ रन तथा कश्यप प्रजापती १३ रन बनाएर खेलिरहेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया