नेपाल र यूएईबीचको खेल वर्षाले पुनः प्रभावित

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल वर्षाका कारण पुनः प्रभावित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर यूएईले पहिले ब्याटिङ गरिरहँदा पुनः वर्षा सुरु भएको हो । वर्षाले खेल प्रभावित हुँदा यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन जोडेको थियो ।
नेपालका लागि ललित राजवंशीले ३ करण केसीले २, सन्दीप लामिछानेले २ तथा गुल्सन झा र सोमपाल कामीले १-१ विकेट हात पारेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया