अमेरिकी राजदूत थम्पसन सुदूरपश्चिममा

कैलाली- नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ।
कैलाली, कञ्चनपुरको भ्रमणका लागि धनगढी पुगेका राजदूत थम्पसनलाई भौतिक पुर्वाधार विकास मन्त्रालयमा मन्त्री देउवाले स्वागत गरेका हुन् ।
मन्त्रालयमा मन्त्रालयको टोली र राजदूतको टोलीबीच विपद् ब्यबस्थापन लगायत विकास निर्माणका विभिन्न विषयमा छलफल भएको मन्त्री देउवाले जानकारी दिए।

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया