एकदिवसीय वरीयतामा नेपालको स्थान यथावत

काठमाडौँ- आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालको स्थानको स्थान यथावत रहेको छ । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १४ औँ स्थानमा यथावत रहेको छ ।
नेपालले पछिल्लो समय लगातार जित हात पार्दै १९ औँ स्थानबाट १४ औँ स्थानसम्म आइपुगेको छ । नेपाल जिम्बाव्बेपछि तथा नेदरल्यान्ड्स भन्दा अघि रहेको छ । अस्ट्रेलिया, भारत र इंग्ल्यान्ड शीर्ष तीन स्थानमा रहेका छन् ।
बलिङतर्फ भने सन्दीप लामिछाने २२ औँ, दिपेन्द्र सिंह ऐरी ५३ औँ, सोमपाल कामी ६८ औँ तथा करण केसी ९५ औँ स्थानमा रहेका छन् ।
एकदिवसीयको ब्याटिङतर्फ रोहित कुमार पौडेल ६५ औँ तथा आशिफ शेख ७४ औँ स्थानमा छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया