जब चोरी भएका रेलिङका पाइपहरू कवाडीकहाँ भेटिए

कैलाली- माेहनापुल-अत्तरिया ६ लेन सडकको चौराहदेखि भन्सार सडक खण्डमा चोरी भएका रेलिङका पाइपहरू कवाडीले जम्मा गरेर राखेको अवस्थामा फेला परेका छन् ।
धनगढी उपमहानगरपालिकाको ६ लेन सडकबाट चोरी भएका रेलिङहरू खोजतलास गर्ने क्रममा नगर प्रहरीले ती सामानहरू फेला पारेको हाे ।
उपमहानगरको वडा नम्बर ४ सहिद गेट नजिकै रहेको रामजानकी कवाड संकलन केन्द्रमा चोरी भएका २१ ओटा पाइपहरू फेला पारेका हुन् ।
चोरी भएका पाइपहरू फेला परेपछि सोबारे प्रहरीसँग समन्वय भइरहेको मेयरको सचिवालयले जानकारी दिएको छ ।

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_DBRekPsz8y_pxahcm72jdmnhmj4w3e6q8weenhpfhuddtbrmlfmg6meqkm735h8somx5ztv.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

प्रतिक्रिया