गण्डकीमा नयाँ सरकार बनाउन विपक्षी गठबन्धनले बुझायो पत्र

पोखरा : गण्डकी प्रदेशमा आफूहरूको बहुमत रहेको दाबी गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेललाई कांग्रेस नेतृत्वको गठबन्धनले पत्र बुझाएको छ । दिउँसो पौने ४ बजे पत्र बुझाइएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले इकागजलाई जानकारी दिए ।
यद्यपि पत्रमा ३१ सांसदको हस्ताक्षर छैन । ‘आजै ३१ किन पुर्याउनु पर्यो, १ महिनाभित्र बुझाउन सकिन्छ, जति पुर्याउनुपर्ने हो,’ चुमानले भने ।

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा तिवारी
_LWu4ptiVKj_pauqh44cefajkmvce8yrjuzckcq0tsn78z6nkdkehaleobyjgbhp7ms5rzan_murgrS1pTF_iaqyminplsn8oy5p6c33zacvkqft09oxm4bpefktdknxnxxnu7xnulo83cmh.jpg)
पालिकास्तरीय अस्पताल भवन अलपत्र

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

प्रतिक्रिया