बुधबार मात्रै ४४४४ संक्रमण मुक्त, १ सय ६८ को मृत्यु

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार चार हजार ४ सय ४४ कोभिड संक्रमणबाट मुक्त भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यसैगरी, थप नौ हजार ३ सय ५ जनामा कोभिड संक्रमित देखिएको छ । उनका अनुसार २० हजार ७ सय ८६ को परीक्षण गरिएको थियो । १ सय ६८ संक्रमितको मृत्यु भएको उनले जानकारी दिए ।
उनका अनुसार काठमाडौँमा ३ हजार २ सय ५०, ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २ सय २६ संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया