नक्कली भुटानी शरणार्थी प्रकरण अपराध मात्रै होइन, राष्ट्रद्रोह हो : राजकिशोर यादव

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामान्य रूपमा लिन नहुने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद यादवले सो प्रकरण राष्ट्र द्रोहको मुद्दा भएकाले गम्भीर रूपमा छानबिन गर्नुपर्ने बताएका हुन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई एउटा अपराधका रूपमा मात्रै लिनु हुन्न, यो राष्ट्र द्रोह पनि हो,’ यादवले भने, ‘यस्तो बेलामा सो प्रकरणलाई ढाकछोप गर्ने गरी कार्यहरू हुन खोजेको आशंका उत्पन्न भएको छ, शीर्ष नेताहरूको बैठक यसैलाई कमजोर बनाउन त बसेको छैन ? जनताले आशंका गरेका छन् ।’

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया