सभामुख घिमिरेले सुनाए रायमाझी पक्राउ परेको सूचना

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सदनलाई दिएका छन् । उनले सोमबारको बैठकमा रायमाझी पक्राउ परेको सूचना सुनाएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँले तीन हिरासतमा राख्न अनुमति पनि दिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते बस्नेछ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया