बुधबार १० बैशाख, २०८२
Wednesday, April 23, 2025

राष्ट्रियसभाको बैठक बस्दै

फाइल फोटो

काठमाडौं - आज राष्ट्रियसभाको बैठक बस्दै छ । 

संसद् सचिवालयका अनुसार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक बस्न लागेको हो । 

सचिवालयका अनुसार १४औँ अधिवेशनअन्तर्गत आज बैठक बस्न लागेको हो ।