टी-ट्वान्टी सिरिजः मलेसियाविरुद्ध नेपाल ५० रनमै अलआउट

काठमाडौँ- घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल ५० रनमै अलआउट भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १६ ओभर ५ बलमा नेपालले सबै विकेट गुमायो । नेपालका लागि सम्झना खड्काले १३ तथा ज्योती पाण्डेले ११ रन जोडे ।
कप्तान रुविना क्षेत्री २ रनमा आउट हुँदा सिता राना मगर, कविता कुँवर र अप्री बेगम शून्य रनमै पभेलियन फर्किए । मलेसियाका लागि निक नुरले ३ तथा आइना हसिम, महिरह इस्माइल र आस्या एलिसाले २-२ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया