एनएसएलः पहिलो संस्करणको विजेता बन्यो काठमाडौँ

काठमाडौँ: काठमाडौँ रेजर्सले शनिबार नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । मेसौके ओलौमौउले खेलको एक मात्र गोल गरेपछि काठमाडौँले फाइनलमा धनगढी एफसीको चुनौती पन्छायो ।
एनएसएलको पहिलो संस्करणको च्याम्पियन बनेवापत काठमाडौँले ३५ लाख नगद पुरस्कार प्राप्त गर्यो । उप-विजेता धनगढीले १५ लाख पायो । एनएसएलको यात्रामा काठमाडौँका लागि अफ्रिकी खेलाडीहरूको योगदान महत्वपूर्ण रह्यो ।
काठमाडौँले फाइनल समेत गरी नौ खेलमा कुल १४ गाल गर्दा दुई अफ्रिकी खेलाडीको नाममा ११ गोल रह्यो । फाइनलमा गोल गरेका ओलौमौउले आठ गोल गरे भने स्टेफन समिरले तीन गोल गरे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया