मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

कोभिड नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै देउवाले ओलीलाई ध्यानकर्षण पत्र बुझाउने

काठमाडौँ  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रण र रोकथाममा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै ध्यानकर्षण पत्र बुझाउने भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले बिहीबार बिहान नौ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिद्को कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।  

देउवा प्रमुख प्रतिपक्षी दलका नेता पनि हुन् । बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो । 
 

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे

ऊर्जामन्त्री खड्का चीन प्रस्थान

ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री राई

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…