प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै आयोगमा कांग्रेसको उजुरी
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठलाई कारबाहीको माग गरेकोछ । कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा उजुरी दर्ता गरेर प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारबाहीको माग गरेको हो ।
राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा आफ्ना उमेदवारको पक्षमा मत मागेपछि कांग्रेसले उजुरी दिएको जनाएको छ । प्रधानमन्त्री ओली र शिक्षा मन्त्री श्रेष्ठले राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेबाट उमेदवार रहेका रामबहादुर थापालाई भोट मागेका थिए ।
‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३ं), (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारबाही गर्न यो बैठक जोडदार माग गर्दछ,’ बैठकको निर्णयसहित उजुरीमा भनिएको छ ।

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_2ejtuc3SBA_a1jqsm0jbrlyutya6j6gpgvkit0wi3nsgnaepjkli6yrs2tjbsewxd5pa7zw.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

प्रतिक्रिया