गैर सांसदको नियुक्ति बदरबारे ज्ञवाली भन्छन् : अदालतको फैसला कार्यान्वन गर्नु हाम्रो कर्तव्य हो
काठमाडौँ : नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्त्ति बदर गर्ने सर्वाेच्च अदालतको आदेश कार्यान्वयन गर्ने जनाएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको बेला सर्वाेच्च अदालतले संविधान विपरीत सात मन्त्री नियुक्त्ति भएको भएको भन्दै बदर हुने आदेश दिएपछि एमालेले यस्तो बताएको हो ।
‘भरखर सुनियो । पूर्णपाठ हेर्न पाएको छैन । अदालतको निर्णयप्रति हाम्रो तर्क र फरक राय हुनसक्छन्,’ स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रदीप ज्ञवालीले भने, ‘अदालतको फैसलाको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो । त्यो कार्यान्वयन गर्छाैँ ।’

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_2ejtuc3SBA_a1jqsm0jbrlyutya6j6gpgvkit0wi3nsgnaepjkli6yrs2tjbsewxd5pa7zw.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

प्रतिक्रिया