रंगभन्दा माथि छ मानवीयता (तस्बिरहरू)

काठमाडौँ : विश्वभर कोभिड-१९ फैलिइरहेको छ । विश्वभर ३४ लाखभन्दा बढी नागरिकले कोभिड-१९ का कारण ज्यान गुमाएका छन् । यहीँ समयमा कयौ आप्रवासी नागरिक विभिन्न मुलुक प्रवेश गरिरहेका छन् ।
सामुद्रिक जहाजबाट मोरक्कोका नागरिक स्पेनतर्फ प्रवेशतर्फ गइरहेका छन् । स्पेनको क्वेटा बोर्डरबाट स्पेन प्रवेश गर्ने गरेका हुन् । तर स्पेनी सुरक्षाकर्मीले विदेशी नागरिकलाई प्रवेशमा कडा गरेको छ ।
केही समययतादेखि युरोपेली मुलुकलगायतमा शरणार्थीको रूपमा प्रवेश गर्नेको संख्या बढिरहेको छ । कयौँ नागरिकको समुंद्रमा मृत्यु हुने गरेको । आप्रवासी नागरिकलाई अन्तरराष्ट्रिय संस्था रेडक्रसले सहयोग खाना खुवाउने गरिरहेको छ ।
तस्बिर ः रोयर्टस

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_6aIOkmMf9U_lqruarvfcg8zcjilxtkyuypjm11ib3bmgo9nozfhvdo3wdsw1kie8ehivfja.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया