देउवालाई भेट्न बूढानिलकण्ठ पुगे दाहाल

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ड पुगेका छन् । कांग्रेस पदाधिकारी बैठक सकिएलगत्तै देउवालाई भेट्न दाहाल बूढानिलकण्ड पुगेका हुन् ।
देउवाको निवासमा हुने सर्वदलीय छलफलमा सहभागी हुन दाहाल बूढानिलकण्ठ पुगेका हुन् । कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका बेला दाहाल बूढानिकलण्ठ पुगेका हुन् ।
देउवा निवासमा अहिले सर्वदलीय बैठक पनि बस्दैछ । सर्वदलीय छलफलपछि कांग्रेसको तयारीले पूर्णता पाउनेछ । अन्य दलसँग छलफल गरी रणनीति तय गर्ने निर्णय कांग्रेस पदाधिकारी बैठकले गरेको थियो ।

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_wHQQknJLkj_custs1pdbcdcdookwzxund1jbnkkpfgpgreonceakoxqzykpmqivjonf7nna.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

प्रतिक्रिया