एमालेको अडानपछि संसद् बैठक नबसी स्थगित

काठमाडौँ– सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने नेकपा एमालेको अडानपछि प्रतिनिधिसभाको मंगलबारको संसद् बैठक पनि स्थगित भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन २२ गते बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित भएको छ ।
सोमबार पनि एमालेले विरोध गर्ने भएपछि बैठक नबसी स्थगित भएको थियो ।
एमालेले सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउँदासम्म संसद् चल्न नदिने बताएपछि अवरोध हटाउन सभामुखले मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । समितिको बैठकमा पनि एमालेले अडान नछाडेपछि सहमति जुट्न सकेन ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया