बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

दाहाल भन्छन्- 'ओलीको प्रतिगमनकारी कदमविरुद्ध सर्वोच्च जान्छौँ'

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा जाने चेतावानी दिएका छन् । शनिबार  विपक्षी गठबन्धनको वैठकपछि प्रतिक्रिया दिँदै दाहालले यसो बताएका हुन् ।

‘यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौँ, यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ', दाहालले भने ।