संसद्का दुई समितिका बैठक बस्दै

काठमाडौँ- संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।
दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितको बैठक बस्न लागेको हो ।
संसद् सचिवालयका अनुसार दिगो विकास समितको बैठक बिहान ११ बजे बस्नेछ भने विधायन समितको बैठक दिउँसो १ बजे बोलाइएको छ । सिंहदरबारस्थित संसद् सचिवालयका हलमा उक्त बैठक बस्नेछ ।
दिगो विकास समितमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने विधायन समितिमा उत्तरविधायिकी परीक्षणको विषय चयनका विषय कार्यसूचीमा राखिएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया