खाद्यान्न पसल पनि बन्द गरेर निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौँ : काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा गरी कडाइ गरिने भएको छ । तरकारी बजार र सडकमा सञ्चालित सवारी साधनलाई अझ कडाइ गरिने काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख काली प्रसाद पराजुलीले बताए ।
'यसअघि बिहानको समयमा खुल्दै आएको खाद्यान्न पसलमा समेत कडा गरिन्छ,' पराजुलीले भने,' औषधि पसललाई सञ्चालन गर्न दिने व्यवस्था गर्न लागेका छौँ । एक साता पूर्ण रुपमा कडाइ गरिन्छ ।' दिउँसो बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसबारे निर्णय गर्नेछ ।
र यो पनि

नवराज बोहोराले भेटे शेखर कोइरालालाई

असई बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
गएराति ललितपुरमा भारी वर्षा

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

कञ्चनपुरका नौ वटै स्थानीय तहको बजेट सार्वजनिक

प्रतिक्रिया