अनुसन्धानमा प्रधानमन्त्री नै दोषी देखिए नि छोड्न आवश्यक छैन, मेरो पार्टीको नेताको त के कुरा : प्रचण्ड

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार लगायतका अनुसन्धानमा प्रधानमन्त्री नै दोषी देखिएता पनि कारबाही गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा रास्वपाका सांसद् असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
‘मैले दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् भन्ने सिद्धान्त अनुरुप नै प्रहरी प्रशासनलाई निर्देशन दिएको छु,’ उनले भने, ‘मैले यतिसम्म पनि भनेको छु कि अनुसन्धानको क्रममा प्रधानमन्त्री दोषी देखिन आउँछ भने पनि छोड्न आवश्यक छैन, मेरो पार्टीको नेताको त के कुरा भनेर सार्वजनिक रुपमा भन्दै आएको छु ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया