विश्वकप छनोटः नेपालले बहराइनविरुद्ध खेल्दै

काठमाडौँ- मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ ।
समूह ‘ए’ मा रहेको नेपालले आज बहराइनको सामना गर्न लागेको हो । नेपाल र बहराइनबीचको खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरु हुनेछ ।
छनोटअन्तर्गत पहिलो खेलमा मलेसियालाई ५ रनले पराजित गरेको नेपाल लगातार दोस्रो जितको खोजिमा हुनेछ ।
यता पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको बहराइन पनि लगातार दोस्रो जित हात पार्न चाहन्छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया