एसिया कपको बाँकी खेल कोलम्बोबाट हम्बान्टोटामा सर्ने सम्भावना

काठमाडौँ- एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको सुपर फोर र फाइनल खेल श्रीलंकाको कोलम्बोबाट हम्बान्टोटामा सर्ने सम्भावना बलियो बनेको छ ।
कोलम्बोको मौसमका कारण खेलहरु प्रभावित बनिरहँदा सुपर फोर र फाइनल खेलहरु हम्बान्टोटा सार्न लागिएको क्रिकबजले जनाएको छ ।
समूह चरणअन्तर्गत नै पाकिस्तान र भारत तथा नेपाल र भारतबीचको खेल वर्षाका कारण प्रभावित बनेको थियो ।
भारत र पाकिस्तानबीचको खेल पूरा हुन नसक्दा नेपाल र भारतबीचको खेलमा ओभर घटाइएको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया