एसिया कप खेलेर फर्किएको नेपाली टिमको भव्य स्वागत

काठमाडौँ- पाकिस्तान र श्रीलंकामा जारी एसीसी एसिया कप क्रिकेट प्रतियोगिता खेलेर फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भव्य स्वागत गरिएको छ ।
नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भव्य स्वागत गरिएको हो । नेपाली टिमलाई बाजागाचासहित स्वागत गरिएको थियो ।
समूह ‘ए’ मा रहेको नेपालले एसिया कपमा पाकिस्तान र भारतविरुद्ध पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको थियो ।
नेपालले दुवै खेलमा पराजय भोगे पनि नेपाली टिमको प्रदर्शनको चौतर्फी प्रशंसा भएको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया