कोभिडविरुद्ध खोप लगाउने पहिलो पुरुषको निधन

लन्डन : विश्वमै कोभिड-१९ विरुद्ध खोप लगाउने पहिलो व्यक्तिको निधन भएको छ । बेलायतका ८१ वर्षे विलियम सेक्सपियरको निधन भएको हो । बेलायती सञ्चारमाध्यमहरूको अनुसार सेक्सपियरको कोभिडसँग असम्बन्धित बिमारीका कारण निधन भएको हाे ।
गत वर्ष डिसेम्बर ८ मा युनिभर्सिटी हस्पिटल कन्भेन्ट्री एन्ड वार्विक्सायरमा उनले खोप लगाएका थिए । ९१ वर्षिय महिला मार्गारेट किननपछि उनले पहिलो फाइजर बायोटेक खोप लगाएका थिए ।
बील सेक्सपियरका नामले पनि चिनिने उनी कुशल फोटोग्राफर थिए । बिबिसी रिपोर्टअनुसार उनकी पत्नी जोय. दुई छोरा र नाती नातिना छन् ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया