भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि
काठमाडौँ : म्यानचेस्टर युनाईटेडलाई हराउँदै युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि उचालेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल एक-एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा भिल्लारियलले बाजी मार्दा म्यानचेस्टर युनाईटेड स्तब्ध बन्यो । फाइनल खेल पोल्याण्डमा भएको थियो ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया