श्रीलंकाका स्पिनर महिश थिकसानाले भारतविरुद्धको फाइनल गुमाउने
काठमाडौँ- श्रीलंकाका अफ-स्पिनर महिश थिकसानाले एसीसी एसिया कपअन्तर्गत भारतविरुद्धको फाइनल खेल गुमाउने भएका छन् ।
भारत र श्रीलंकाबीचको फाइनल खेल आइतबार श्रीलंकामा हुँदैछ । तर सुपर फोरअन्तर्गत पाकिस्तानविरुद्धको खेलका क्रममा थिकसाना घाइते भएका हुन् ।
उनको स्थानमा श्रीलंकाले साहान आराछिगेलाई टिममा बोलाएको छ ।
यता भारतले स्पिन अलराउन्डर अक्सर पटेलको स्थानमा वासिङ्टन सुन्दरलाई टिममा स्थान थिएको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया