कृषि उत्पादन बढाउन ७ अर्ब ९८ करोड बजेट विनियोजन

काठमाडौँ : सरकारले कृषिको उत्पादन र वृद्धिका लागि झण्डै ८ अर्ब बजेट विनियोजन गरेको छ । कृषिको आधुनिकिरण गर्नका लागि बजेट वृद्धि गरिएको अर्थमन्त्रीको भनाई छ । साथै कृषिमा उत्पादन बढाउने सरकारको योजना छ ।
प्रधानमन्त्री कृषि आधुनिकिरण गर्ने योजना रहेको अर्थमन्त्री पौडेलले बताएका छन् । कृषि सामग्रीको उत्पादन, आयात र किसान वितरणा गर्ने योजना छ ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया