कृषि तथा पशुपंक्षीमा ४५ अर्ब बजेट विनियोजन

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षको कृषि क्षेत्रमा ४५ अर्ब बजेट विनियोजन गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रुपैयाँको बजेट विनियोजन गरिएको घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषिको उत्पादन, वितरण र किसानलाई अनुदानका लागि बजेट वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया