कृषि अनुसन्धान परिषदलाई ३ अर्ब बजेट

काठमाडौँ : सरकारले कृषि अनुसन्धान परिषदलाई ३ अर्ब बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रको अनुसन्धान गर्ने वैज्ञानिकहरुको निकाय नेपाल कृषि अनुसन्धान परिषद नार्कलाई आगामी आर्थिक वर्षमा सरकारले ३ अर्ब बजेट विनियोजन गरेको हो ।
गएको वर्ष सरकारले नार्कमा २ अर्बको बजेट विनियोजन गरेको थियो । यस वर्ष बजेट बढाएर ३ अर्ब रुपैयाँ पुर्याइएको हो । कृषि अनुसन्धान क्षेत्रलाई सरकारले बजेट नदिएको गुनासो बढिरहेका बेला सरकारले यस वर्ष बजेट वृद्धि गरेको हो ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया