स्थानीय तहका कर्मचारीको जायज माग सम्बोधन गर्नुपर्छ : सांसद घिमिरे

काठमाडौँ- नेकपा एमालेका सांसद वासुदेव घिमिरेले स्थानीय तहका कर्मचारीको माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले स्थानीय तहका कर्मचारीहरूको आन्दोलनप्रति सरकार संवेदनशील हुनुपर्ने बताए । घिमिरेले उनीहरूको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए । उनले स्थानीय तहका कर्मचारीहरूलाई चरम असन्तुष्टि बनाएर ल्याउने कानुनले सामाजिक न्याय स्थापित गर्न नसक्ने जिकिर गरे ।
सांसद घिमिरेले विद्यालय शिक्षा विधेयकको नियति निजामती कर्मचारी विधेयकमा नदोहोर्याउन आग्रह पनि गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया