लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

काठमाडौँ- नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो लेगमा घरेलु टोली लाओसलाई १–० गोलले हराउँदै नेपाल समग्रमा २–१ को नतिजासहित दोस्रो चरण प्रवेश गरेको हो ।
काठमाडौँको दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
आज नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । मनिषले खेलको ५३ औं मिनेटमा नेपालका लागि गोल गरेका थिए ।
नेपालले अब समूह एचमा बहराईन, युएई र यमनसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्न पाउनेछ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया