क्रिकेटर देव खनालको दुर्लभ कीर्तिमान

काठमाडौँ- नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनालले दुर्लभ कीर्तिमान कायम गरेका छन् ।
मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा युनाइटेड अरब इमरेट्स (यूएई) विरुद्ध शतक प्रहार गर्दै देवले कीर्तिमान कायम गरेका हुन् ।
उनी नेपालका लागि यू-१९ क्रिकेटमा तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले यूएईविरुद्ध ९२ बलको सामना गर्दा ९ चौका र ३ छक्काको मदतमा १ सय रन जोडे ।
यसअघि देवले इरान तथा कुवेतविरुद्ध शतक पूरा गरेका थिए ।
यू-१९ मा नेपालका लागि अर्जून कुमालले दुई शतक प्रहार गरेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया