विश्वकप छनोटः सिंगापुरविरुद्ध नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत आयोजक नेपालले सिंगापुरविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो ।
विश्वकप छनोटअन्तर्गत यस समूहमा नेपालसँगै ओमान, मलेसिया र सिंगापुर रहेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया