ला लिगाः बार्सिलोनाको संघर्षपूर्ण जित

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि १-० गोलको जित हात पारेको हो ।
बार्सिलोनाको जितमा एकमात्र गोल रोनाल्ड अराउजोले दोस्रो हाफको इन्जुरी समयमा गरे ।
जितसँगै १२ खेलबाट २७ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
यता १२ खेलबाट १९ अंक जोडेको रियल सोसिडाड भने छैटौँ स्थानमा झरेको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया