स्पेनिस ला लिगाः रियल मड्रिडले शीर्ष स्थानमा उक्लिने मौका गुमायो

काठमाडौँ- रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।
आइतबार राति सम्पन्न खेलमा रायो भालेकानोसँग गोलरहित बराबरी खेलेपछि रियल मड्रिडले तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो ।
बराबरीसँगै दोस्रो स्थानको रियल मड्रिडले १२ खेलबाट २९ अंक जोडेको छ । यता शीर्ष स्थानको गिरोनाले १२ खेलबाटै ३१ अंक हात पारेको छ ।
रियल मड्रिडसँग बराबरी खेलेको रायो भालेकानो भने १८ अंकसहित नवौँ स्थानमा छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया