प्रिमियर लिगः ९ खेलाडीमा सिमित टोटेनहममाथि चेल्सीको जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीले टोटेनहममाथि शानदार जित हात पारेको छ ।
सोमबार राति भएको खेलमा चेल्सीले नौ खेलाडीमा सिमित टोटेनहममाथि ४-१ गोलअन्तरको जित निकालेको हो ।
डेजान कुलुसेभ्सकीले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर ३३ औँ मिनेटमा टोटेनहमका क्रिस्टियन रोमेरो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि चेल्सीका कोल पाल्मरले ३५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
५५ औँ मिनेटमा टोटेनहमका डेस्टिनी उडोगी पनि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि चेल्सीले थप तीन गोल गर्यो ।
चेल्सीका निकोलास ज्याकसनले ह्याट्रिक पूरा गरे ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया